शब्दकोश प्रविष्टि

सुपुसुपु

क्रि.वि.वि.

क्रि.वि. [अ.मू. सुप्+उ (द्वि.)] दाल, तिहुन आदिमा मुछिएको खानेकुरो खाँदा शब्द आउने गरी; ससाना गाँस हालेर छिटोछिटो खाने किसिमले; सुपसुप ।

व्युत्पत्ति

[अ.मू. सुप्+उ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057369
मुद्रित पृष्ठ
1288