शब्दकोश प्रविष्टि

सुपुक्क

क्रि.वि.

क्रि.वि. [अ.मू. सुप् > सुपुक्+क] सानो गाँस हालेर एकै खेपमा निल्ने गरी; गिलो खानेकुरा थोरै तर झटपट खाने वा खाँदा शब्द निस्कने चालसित ।

व्युत्पत्ति

[अ.मू. सुप् > सुपुक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057364
मुद्रित पृष्ठ
1288