शब्दकोश प्रविष्टि

सुप

ना.

ना. [सं. शतपुष्पा] मसिना पात, चम्सुरका जस्ता फूल र जिराजस्ता दाना फल्ने एक सुगन्धी साग वा त्यसैका दाना ।

व्युत्पत्ति

[सं. शतपुष्पा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057345
मुद्रित पृष्ठ
1287