शब्दकोश प्रविष्टि
सुनाबिर्ता
ना.
मालपोत तिर्नुपर्ने बिर्ता जग्गा; राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता ।
खरिद गरिएको बिर्ता जग्गा ।
व्युत्पत्ति
[सुन+बिर्ता]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057317- मुद्रित पृष्ठ
- 1287
शब्दकोश प्रविष्टि
मालपोत तिर्नुपर्ने बिर्ता जग्गा; राजाले सुनकुश साक्षी राखेर दिएको बिर्ता ।
खरिद गरिएको बिर्ता जग्गा ।
[सुन+बिर्ता]
npbs2075-10-057317