शब्दकोश प्रविष्टि

सुधार

ना.
  1. जो भएको दोष, गल्ती, त्रुटि आदि हटाउने काम; सुधार्ने वा सपार्ने काम; संशोधन ।

  2. पुनर्निर्माण; जीर्णोद्धार; मरम्मत ।

  3. कुनै व्यक्ति वा वस्तुलाई हुनुपर्ने जस्तो पारी उम्दा वा असल बनाउने काम ।

व्युत्पत्ति

[सं. शुद्धीकरण]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057272
मुद्रित पृष्ठ
1286