शब्दकोश प्रविष्टि
सुदामाको कनिका
टु.
टु. साह्रै थोरै उपहार वा कोसेली (दीनता जनाउने नम्र बोलीमा) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057248- मुद्रित पृष्ठ
- 1285
शब्दकोश प्रविष्टि
टु. साह्रै थोरै उपहार वा कोसेली (दीनता जनाउने नम्र बोलीमा) ।
npbs2075-10-057248