शब्दकोश प्रविष्टि
सुत्लो
घाउमा घुसारिने, डोरी झँ एकसरो वा दोहोरो बाटिएको, कपडा आदिको पोयो वा लुँडो; औषधी मिलाएर घाउमा कोचिने कागत, कपडा आदि बाटेर बनाइएको सुइरो ।
मकैको धानचमर वा भर्खर निस्केको सानो घोगो ।
खजुरोजस्तो कानमा पसेर सताउने सानो किरो; कनसुत्लो ।
बाँसको खबटो ।
व्युत्पत्ति
[सं. सूत्र]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057240- मुद्रित पृष्ठ
- 1285