शब्दकोश प्रविष्टि
सुता
ना.
छोरी; पुत्री; स्त्रीसन्तान ।
प्रायः तराईका स्त्रीजातिले लगाउने एक प्रकारको गहना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057222- मुद्रित पृष्ठ
- 1285
शब्दकोश प्रविष्टि
छोरी; पुत्री; स्त्रीसन्तान ।
प्रायः तराईका स्त्रीजातिले लगाउने एक प्रकारको गहना ।
[सं.]
npbs2075-10-057222