शब्दकोश प्रविष्टि

सुठौरो/सुठाउरो

ना.
  1. सुठो हालेर प्रायः सुत्केरीका लागि बनाइएको खानेकुरो ।

  2. सुठोको झोल वा रस ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057214
मुद्रित पृष्ठ
1285