शब्दकोश प्रविष्टि
सुकेलुतो
ना.
ना. काछहुँदो मसिना फोका उठी पाँजिने र असाध्यै चिलाउने लुतो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057136- मुद्रित पृष्ठ
- 1283
शब्दकोश प्रविष्टि
ना. काछहुँदो मसिना फोका उठी पाँजिने र असाध्यै चिलाउने लुतो ।
npbs2075-10-057136