शब्दकोश प्रविष्टि
सुकुमार
वि.ना.
ज्यादै कोमल; कमलो ।
कोमल शरीर भएको ।
संवेदनशील हृदय भएको; उदार । ना.
पिलपिलाउँदो बालक ।
कोमल शब्द र अक्षर भएको काव्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057123- मुद्रित पृष्ठ
- 1283
शब्दकोश प्रविष्टि
ज्यादै कोमल; कमलो ।
कोमल शरीर भएको ।
संवेदनशील हृदय भएको; उदार । ना.
पिलपिलाउँदो बालक ।
कोमल शब्द र अक्षर भएको काव्य ।
[सं.]
npbs2075-10-057123