शब्दकोश प्रविष्टि

सुकुमबासी

वि.ना.
  1. सुकुमबास भएको; घरबार, जायजेथा केही पनि नभएको (व्यक्ति) । ना.

  2. घरजग्गा नभएको रैती; घरवाससम्म भएको तर खेती नभएको रैती ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057122
मुद्रित पृष्ठ
1283