शब्दकोश प्रविष्टि
सुकर्म
ना.
असल वा गतिलो काम; राम्रो काम; सत्कर्म ।
धर्मकर्म; परोपकार; उद्धारकार्य ।
फलित ज्योतिषका सत्ताइस योगमध्ये एक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057098- मुद्रित पृष्ठ
- 1282
शब्दकोश प्रविष्टि
असल वा गतिलो काम; राम्रो काम; सत्कर्म ।
धर्मकर्म; परोपकार; उद्धारकार्य ।
फलित ज्योतिषका सत्ताइस योगमध्ये एक ।
[सं.]
npbs2075-10-057098