शब्दकोश प्रविष्टि

सुई

ना.
  1. लुगाकपडा सिउने सियो ।

  2. घडी, कम्पास, मिटर आदिका डायलमा अङ्क सङ्केत गर्ने सियोजस्तो अवयव ।

  3. सुइरो ।

  4. इन्जेक्सन ।

व्युत्पत्ति

[सं. सूचि > सुई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057093
मुद्रित पृष्ठ
1282