शब्दकोश प्रविष्टि

सुइय्य

क्रि.वि.

क्रि.वि. [अ.मू. सुइ+य] थाकेर विश्राम लिँदा लामो सास फेर्ने वा सास फेर्दा शब्द आउने गरी ।

व्युत्पत्ति

[अ.मू. सुइ+य]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057088
मुद्रित पृष्ठ
1282