शब्दकोश प्रविष्टि

सुइँक्याउनु

स.क्रि.
  1. उत्साहका साथ कुनै काम गर्नु; काम फत्ते गर्नु ।

  2. भगाउनु; दौडाउनु ।

  3. परस्त्रीगमन गर्नु; अनैतिक रूपले स्त्रीसम्भोग गर्नु ।

  4. हरण गर्नु; चोर्नु ।

  5. सिद्ध्याउनु; मार्नु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057075
मुद्रित पृष्ठ
1282