शब्दकोश प्रविष्टि

सुँक्क

क्रि.वि.
  1. रुवाइको अन्तमा भक्कानु छुटेर बिचबिचमा सास तान्ने गरी ।

  2. नाकबाट निस्कन लागेको सिँगान भित्र तान्दा आवाज निस्कने चालले ।

व्युत्पत्ति

[अ.मू. सुँक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057051
मुद्रित पृष्ठ
1281