शब्दकोश प्रविष्टि
सीमन्तोन्नयन
ना.
ना. गर्भाधानको छैटौँ महिनामा गर्नुपर्ने द्विजजातिका षोडश संस्कारमध्ये एक संस्कार; गर्भवती नारीले विशेष योग र समयमा सिउँदो कोर्ने धार्मिक संस्कार; सीमन्तकर्म ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057030- मुद्रित पृष्ठ
- 1281