शब्दकोश प्रविष्टि
सीता
ना.
जोत्दा जमिनमा परेका हलाको डोब ।
मिथिलाका राजा जनकले पाएकी छोरी; रामकी पत्नी ।
पतिव्रताधर्म पालन गर्ने नारी ।
जोतिएको जमिन ।
खेती ।
लक्ष्मी ।
पार्वती ।
आकाशगङ्गाका चार धारामध्ये एक ।
मदिरा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-057021- मुद्रित पृष्ठ
- 1281