शब्दकोश प्रविष्टि

सीँ

ना.क्रि.वि.
  1. वेगसित नाकबाट सिँगान निकाल्दा निस्कने शब्द ।

  2. काँचो वा चिसो काठ सल्कँदा त्यसमा भएको पानी पाकेर निस्कने शब्द । क्रि.वि.

  3. नाकको सास तानेर सिँगान फाल्दाखेरि शब्द आउने गरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-057016
मुद्रित पृष्ठ
1281