शब्दकोश प्रविष्टि

सिलौटो

ना.

ना. [शिला+औटो] मसला आदि पिँध्ने चेप्टो र सम्म परेको ढुङ्गो ।

व्युत्पत्ति

[शिला+औटो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056990
मुद्रित पृष्ठ
1280