शब्दकोश प्रविष्टि
सिलौटे
वि.ना.
सिलौटोजस्तो । ना.
पहिले जङ्ग वा लडाइँको कामका लागि बारुद पिँध्ने कामदारले खान पाउने जग्गामा लागेको रकम ।
व्युत्पत्ति
[सिलौटो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056989- मुद्रित पृष्ठ
- 1280
शब्दकोश प्रविष्टि
सिलौटोजस्तो । ना.
पहिले जङ्ग वा लडाइँको कामका लागि बारुद पिँध्ने कामदारले खान पाउने जग्गामा लागेको रकम ।
[सिलौटो+ए]
npbs2075-10-056989