शब्दकोश प्रविष्टि

सिला

ना.

ना. [सं. शिल] बाली काटिसकेपछि बाँकी रहेका अन्नका बाला, कोसा, घोगा, गेडा आदि खोज्ने र टिप्नेभाँच्ने काम ।

व्युत्पत्ति

[सं. शिल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056963
मुद्रित पृष्ठ
1280