शब्दकोश प्रविष्टि

सिल३

ना.
  1. कुनै वस्तुको गोप्यता र सुरक्षाका लागि सम्बन्धित व्यक्तिले मात्र खोल्ने गरी खाम, कपडाको थैलो आदिको बाहिर जोर्नीहरूमा लगाइने लाहाछाप ।

  2. विद्यालय, सरकारी कार्यालय आदि सङ्घसंस्थाहरूको नाम आदि लेखिएको रबरछाप; मोहर; लालमोहर ।

व्युत्पत्ति

[अङ्. शील्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056950
मुद्रित पृष्ठ
1279