शब्दकोश प्रविष्टि
सिमसिम
क्रि.वि.वि.ना.
मसिना थोपाका साथ पानी परिरहने गरी; बिरबिर; रिमरिम । ना.
हल्का पानी परिरहने चाल ।
व्युत्पत्ति
[अ.मू. सिम+अ(द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056892- मुद्रित पृष्ठ
- 1278
शब्दकोश प्रविष्टि
मसिना थोपाका साथ पानी परिरहने गरी; बिरबिर; रिमरिम । ना.
हल्का पानी परिरहने चाल ।
[अ.मू. सिम+अ(द्वि.)]
npbs2075-10-056892