शब्दकोश प्रविष्टि

सिपी

ना.
  1. पानी जमेको ठाउँमा समुद्रमा पाइने, शङ्खजस्तो कडा च्याप्टो खोलभित्र रहने एक जातको किरो ।

  2. टाँक, किलिप आदि बनाइने त्यसकै खोलको फग्ल्याँटो ।

व्युत्पत्ति

[सं. शुक्ति]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056865
मुद्रित पृष्ठ
1277–1278