शब्दकोश प्रविष्टि
सिन्डिकेट
ना.
कुनै कामकुरामा संयुक्त रूपमा लागेका व्यक्तिहरूको सङ्गठन ।
कुनै काम वा व्यापार चलाउन वा पूरा गर्न बनाइएको व्यक्तिगत कम्पनी ।
व्युत्पत्ति
[अङ्.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056852- मुद्रित पृष्ठ
- 1277
शब्दकोश प्रविष्टि
कुनै कामकुरामा संयुक्त रूपमा लागेका व्यक्तिहरूको सङ्गठन ।
कुनै काम वा व्यापार चलाउन वा पूरा गर्न बनाइएको व्यक्तिगत कम्पनी ।
[अङ्.]
npbs2075-10-056852