शब्दकोश प्रविष्टि

सिन्को लुकाइ

ना.

ना. माटाको थुप्रोमा सिन्को लुकाई खोजेर खेलिने एक थरी बालखेल; धूलीमाटी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056848
मुद्रित पृष्ठ
1277