शब्दकोश प्रविष्टि
सिन्के२
वि.
सिन्का हुने; सिन्कैसिन्का भएको ।
सिन्काजस्तो मसिनो ।
व्युत्पत्ति
[सिन्को+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056842- मुद्रित पृष्ठ
- 1277
शब्दकोश प्रविष्टि
सिन्का हुने; सिन्कैसिन्का भएको ।
सिन्काजस्तो मसिनो ।
[सिन्को+ए]
npbs2075-10-056842