शब्दकोश प्रविष्टि

सिद्धान्न

ना.
  1. खान तयार गरिएको मिठाई, रोटी, भात आदि; पाकेको अन्न; पक्वान्न ।

  2. एक जनालाई एक छाकजति खान पुग्ने चामल, दाल, आदि सरजाम; सिधा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056806
मुद्रित पृष्ठ
1276