शब्दकोश प्रविष्टि
सिद्धा
ना.
ज्योतिषशास्त्रअनुसार आठ योगिनीमध्ये सातौँ योगिनी ।
सिद्धि पाएकी नारी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056801- मुद्रित पृष्ठ
- 1276
शब्दकोश प्रविष्टि
ज्योतिषशास्त्रअनुसार आठ योगिनीमध्ये सातौँ योगिनी ।
सिद्धि पाएकी नारी ।
[सं.]
npbs2075-10-056801