शब्दकोश प्रविष्टि
सिकुवा२
ना.
घरको भुइँतलामा रहेको प्रायः ठुलो कोठा; बैठककोठा ।
मूल ढोकासँगै रहेको, बस्न मिल्ने खालको बाहिरी लाम्चो पेटी; पिँढी ।
घरको गजतर्फको भाग वा छानो ।
घुमजस्तो एक प्रकारको पातलो छाता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056708- मुद्रित पृष्ठ
- 1274