शब्दकोश प्रविष्टि

सिकारु

वि.

वि. [सिक्+आरु सं. शिक्षार्थी] कुनै नयाँ कामकुरो सिक्न लागेको; सिक्न चाहने (व्यक्ति) ।

व्युत्पत्ति

[सिक्+आरु सं. शिक्षार्थी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056703
मुद्रित पृष्ठ
1274