शब्दकोश प्रविष्टि

सिकायत

ना.
  1. कसैसँग कुनै व्यक्तिका विषयमा गरिने उजुरी वा चास्सचुस्स कुरा; छुल्याइँ; चुक्ली ।

  2. शरीरमा हुने गडबडी; रोग; व्यथा ।

व्युत्पत्ति

[अ. शिकायत]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056699
मुद्रित पृष्ठ
1274