शब्दकोश प्रविष्टि

सिकाउनु

स.क्रि.प्रे.क्रि.
  1. कुनै नयाँ कामकुराको ज्ञान दिनु ।

  2. शिक्षा दिनु; अर्तीवा उपदेश दिनु ।

  3. तालिम दिनु; सधाउनु । प्रे.क्रि.

  4. सिक्न लाउनु; ज्ञान गराउनु; बोध गराउनु; पढाउनु ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056697
मुद्रित पृष्ठ
1274