शब्दकोश प्रविष्टि

सिउसिउ

क्रि.वि.वि.ना.
  1. ज्यादै जाडोले मुखबाट बारबार सिउ आवाज निस्कने गरी । ना.

  2. भेडा, बाख्रा, कुखुरा आदिलाई धपाइने शब्द ।

व्युत्पत्ति

[अ.मू. सिउ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056677
मुद्रित पृष्ठ
1273