शब्दकोश प्रविष्टि

सिउर

ना.
  1. मुजुर, जुरेली आदि चराका टाउकामाथि हुने केशगुच्छ; स्युर ।

  2. कुखुरा वा हाँसका टाउकामा च्याप्टो वा डोलो भई निस्केको मासुको लोलो ।

  3. कपालमा मसिना आँठैआँठा झिकी बाटेको एक किसिमको चुल्ठो; सिउरी ।

व्युत्पत्ति

[प्रा. सिहर? सं. शिखर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056669
मुद्रित पृष्ठ
1273