शब्दकोश प्रविष्टि

सिउनी

ना.
  1. सिउने वा सिएको घर; सिएको ठाउँ वा डोब; सिलाइ; स्यूनी ।

  2. सिएको ज्याला; सिलाइको मजुरी ।

व्युत्पत्ति

[सं. सिवन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056668
मुद्रित पृष्ठ
1273