शब्दकोश प्रविष्टि

सिउनु

स.क्रि.

स.क्रि. [सं. सिव्+नु] नाथ्रीमा उनेका सिया–धागाले गाँस्नु वा जोर्नु; तुन्नु; खुट्नु; सुर्कनु; स्यूनु ।

व्युत्पत्ति

[सं. सिव्+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056667
मुद्रित पृष्ठ
1273