शब्दकोश प्रविष्टि

सिउँडे

ना.

ना. [सं. सुकेशिनी] तीन कुना परेका ठुला पात, धतुराका आकारका ससाना धेरै रङका फूल र राता गोला फल हुने एक जातको लहरो ।

व्युत्पत्ति

[सं. सुकेशिनी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056664
मुद्रित पृष्ठ
1273