शब्दकोश प्रविष्टि
सिंह
ना.
गर्दनमा लामालामा जगर हुने, बलियो एक हिंस्रक जङ्गली प्राणी; शेर; केशरी ।
बाह्रवटा राशिमध्येको पाँचौ राशि; कर्कट र कन्याको बिचको राशि ।
भाद्र महिनाको सङ्क्रान्ति ।
महान् पराक्रमी; नामुद वीर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056650- मुद्रित पृष्ठ
- 1272