शब्दकोश प्रविष्टि
सिँवाली२
ना.
पानीभित्रको ढुङ्गामा जम्ने काईजस्तो झ्याउ; पानीको सतहमा जम्ने काई; सिमाली ।
त्यसैबाट बनाइएको पातलो रोटी; सागा ।
व्युत्पत्ति
[सं. शैवाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056649- मुद्रित पृष्ठ
- 1272
शब्दकोश प्रविष्टि
पानीभित्रको ढुङ्गामा जम्ने काईजस्तो झ्याउ; पानीको सतहमा जम्ने काई; सिमाली ।
त्यसैबाट बनाइएको पातलो रोटी; सागा ।
[सं. शैवाल]
npbs2075-10-056649