शब्दकोश प्रविष्टि
सिँधेनुन
ना.
ना. [सं. सिन्ध (देश) +ए+नुन] सिन्धप्रदेशको पहाडी खानीबाट निस्कने हल्का रातो रङको पवित्र मानिएको, ढुङ्गाजस्तो सारो नुन ।
व्युत्पत्ति
[सं. सिन्ध (देश) +ए+नुन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056645- मुद्रित पृष्ठ
- 1272
शब्दकोश प्रविष्टि
ना. [सं. सिन्ध (देश) +ए+नुन] सिन्धप्रदेशको पहाडी खानीबाट निस्कने हल्का रातो रङको पवित्र मानिएको, ढुङ्गाजस्तो सारो नुन ।
[सं. सिन्ध (देश) +ए+नुन]
npbs2075-10-056645