शब्दकोश प्रविष्टि
सिँगार
ना.
शरीरको शोभा बढाउन लुगा, गहना र टीका आदि लाउने काम; केश कोरीबाटी लुगा, गहना र सिन्दूर, गाजल आदि लाउने काम; शृङ्गार; ठाँटबाँट ।
शोभा; सौन्दर्य; राम्रोपन ।
सजावट ।
व्युत्पत्ति
[सं. शृङ्गार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056619- मुद्रित पृष्ठ
- 1272