शब्दकोश प्रविष्टि

सिँगार्नु

स.क्रि.
  1. सिँगार गर्नु; अलङ्कृत पार्नु; सजाउनु; सिङारर्नु ।

  2. मरमसला हालेर तिहुन तरकारी आदि देख्नमा राम्रो र खानमा स्वादिलो बनाउनु ।

व्युत्पत्ति

[सिँगार+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056618
मुद्रित पृष्ठ
1272