शब्दकोश प्रविष्टि
साह्रो
वि.ना.
गिलो नभएको; नरम नहुने; कडा; सारो ।
सिकिस्त; असाध्य (बिरामी) ।
चर्को; उच्च (स्वर) ।
बढ्ता; ज्यादा; अति ।
खस्रो; दह्रो । ना.
ज्यादै बिरामी; मरणासन्न व्यक्ति ।
व्युत्पत्ति
[सं. सार]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056608- मुद्रित पृष्ठ
- 1271