शब्दकोश प्रविष्टि
साहु
ना.
व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द; दुकानदार ।
सज्जन; भद्र व्यक्ति; भलादमी ।
ऋण दिने वा ब्याजमा रुपियाँ लाउने व्यक्ति; सापट दिने व्यक्ति; धनी; महाजन ।
पिराहा; सताउने व्यक्ति ।
व्युत्पत्ति
[प्रा. साहु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056599- मुद्रित पृष्ठ
- 1271