शब्दकोश प्रविष्टि
साहिँलो
वि.ना.
जन्मको क्रमले तेस्रो (भाइ); माहिलोपछि जन्मेको; साइँलो । ना.
साहिँलीको लोग्ने ।
व्युत्पत्ति
[प्रा. सज्झिलग]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056578- मुद्रित पृष्ठ
- 1271
शब्दकोश प्रविष्टि
जन्मको क्रमले तेस्रो (भाइ); माहिलोपछि जन्मेको; साइँलो । ना.
साहिँलीको लोग्ने ।
[प्रा. सज्झिलग]
npbs2075-10-056578