शब्दकोश प्रविष्टि

साहिँली

वि.
  1. जन्मको क्रमले गन्दै जाँदा तेस्री (स्त्री); माहिलीपछि जन्मेकी ।

व्युत्पत्ति

[साहिँलो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-056576
मुद्रित पृष्ठ
1271