शब्दकोश प्रविष्टि
साहस
ना.
कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्मत ।
लूट; बलात्कार; अपहरण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-056567- मुद्रित पृष्ठ
- 1270
शब्दकोश प्रविष्टि
कठिन वा अप्ठेरा काम पनि गर्ने आँट; हिम्मत ।
लूट; बलात्कार; अपहरण ।
[सं.]
npbs2075-10-056567